काबुलमा चार वर्षअघि मारिएका नेपाली सुरक्षाकर्मीका परिवारले सम्मानजनक क्षतिपूर्ति पाउने क्यानडा सरकार र पीडित परिवारबीच सम्झौता

काबुलमा चार वर्षअघि मारिएका नेपाली सुरक्षाकर्मीका परिवारले सम्मानजनक क्षतिपूर्ति पाउने क्यानडा सरकार र पीडित परिवारबीच सम्झौता

एकमुष्ट दुई करोड ४ लाख अमेरिकी डलर क्षतिपूर्ति दाबी गर्दै क्यानडा सरकार र काबुलस्थित सुरक्षा कम्पनी सेब्रे इन्टरनेसनलविरुद्ध दायर मुद्दामा पीडित र क्यानडा सरकारबीच क्षतिपूर्तिसम्बन्धी सम्झौता, सम्मानजनक क्षतिपूर्ति दिन क्यानडा तयार