अनुसन्धानकर्ताले अन्टार्कटिकामा भेट्टाए पाँच ‘अन्तरिक्ष पिण्ड’
पृथ्वीमा यति ठूलो आकारमा उल्कापिण्ड फेला पर्नु दुर्लभ हो । युरेकअलर्टका अनुसार यहाँ फेला परेका करिब ४५ हजार उल्कापिण्डमध्ये अहिले पत्ता लागेको उल्कापिण्ड पहिले पाइएका सयवटा पिण्डबराबर ठूलो छ ।