कुरिनटार तालिम केन्द्र दोस्रोपटक सर्वाेत्कृष्ट

कुरिनटार तालिम केन्द्र दोस्रोपटक सर्वाेत्कृष्ट

नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार लगातार दोस्रोपटक सर्वाेत्कृष्ट भएको छ। २२औँ सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा सो शिक्षालयलाई सोमबार पुरस्कृत भएको छ।&…