विषादीयुक्त जडीबुटी खाँदा एकजनाको मृत्यु, तीन बिरामी

विषादीयुक्त जडीबुटी खाँदा एकजनाको मृत्यु, तीन बिरामी

चन्दननाथ नगरपालिका– ८ रोकायाबाडामा खानामा जडीबुटी मिसाएर खाँदा ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको छ । अन्य तीनजना बिरामी परेका प्रहरीले जनाएको छ । …