अस्पतालले भन्यो– सुशान्तले आत्महत्या गरेका हुन्, परिवार भन्छ– यो अन्तिम रिपोर्ट होइन

अस्पतालले भन्यो– सुशान्तले आत्महत्या गरेका हुन्, परिवार भन्छ– यो अन्तिम रिपोर्ट होइन

अल इन्डिया मेडिकल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)को फरेन्सिक चिकित्सा विभागले बलिउड नायक सुशान्त राजपुतको मृत्यु आत्महत्याकै कारण पुष्टि भएको जनाएको छ । राजप…