भैँसीमा रेबिज पुष्टि, धमाधम पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित

भैँसीमा रेबिज पुष्टि, धमाधम पशुचौपाया मर्न थालेपछि स्थानीय त्रसित

गुल्मीको छत्रकोट गाउँपालिका-५ खज्र्याङका डालप्रसाद पन्थीको भैँसीलाई रेबिज भएको पुष्टि भएको छ।  उनको भैँसी केहीदिनदेखि बिरामी परेको थियो। बिहीबार भैँ…