बोतलको खानेपानी मूल्य समायोजन गर्न माग : ०७७ मै संसदीय समितिले दिएको सुझाव हालसम्म कार्यान्वयन भएन

बोतलको खानेपानी मूल्य समायोजन गर्न माग : ०७७ मै संसदीय समितिले दिएको सुझाव हालसम्म कार्यान्वयन भएन

नेपाल बोटल वाटर उद्योग संघले बोतलको खानेपानीको मूल्य घटाउन माग गरेको छ । संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तयार पारेको प्रतिवेदनका आधार…