महासचिव गुटेरेस र सभामुख घिमिरेबीच छलफल
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि नयाँ बानेश्वस्थित संघी…
‘हमासको आक्रमणमा परी मृत्यु भएकाको शव र नेपाल आउन चाहनेलाई तत्काल स्वदेश ल्याइयोस्’
सभामुख देवराज घिमिरेले इजरायलमा आतंककारी संगठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन …
सभामुख घिमिरे र अस्ट्रेलियाका समकक्षी मिल्टन डिकबीच शिष्टाचार भेट
सभामुख देवराज घिमिरेसँग अस्ट्रेलियाका सभामुख मिल्टन डिकले बुधबार सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्। सभामुख घिमिरेकाे कार्यकक्षमा भएको भेटघाटमा सं…
सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापनपत्र
नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जन…
शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरे सातदिने आयरल्यान्ड भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको नि…
सभामुख घिमिरे र आयरल्यान्डका राष्ट्रपति हिगिन्सबीच शिष्टाचार भेटवार्ता
आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्यान्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गरेका छन्। राजधानी डब्लिनस्थित र…
आयरल्यान्डमा सभामुखको भेटघाट सुरु, सिनेट अध्यक्षसँग भेटवार्ता
एक साता लामो आयरल्यान्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन्। उनले मंगलबार साँझ माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर…
समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरूलाई निर्देशन दिएका छन्। बुधबार सभामुख, उपसभामुखसहित दशवटै …
सभामुख घिमिरे र संसदीय समितिका सभापतिहरूबीच छलफल
सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु भएको छ। बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच छलफल स…
संसद् अवरोध हटाउन दलबीच सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संसद्को अवरोध खुलाउन राजनीतिक दलहरूबीच सहमति गर्नुबाहेकको विकल्प नरहेको बताएका छन्। आइतबार संसद्को अवरोध खुलाउन …
सदन खुलाउने विषयमा जुटेन सहमति
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् अवरोध खुलाउने उद्देश्यका साथ दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति जुट्न सकेको छैन। सभामुख घिमिरेको सिंहदर…
सदनको अवरोध हटाउन प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच छलफल
लामो समयदेखि अवरुद्ध संघीय संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ। प्रधा…
सभामुखको भूमिकामाथि सत्तागठबन्धन र रास्वपाले उठाए प्रश्न
सभामुख देवराज घिमिरेले संसद् नियमावलीअनुसार सदन नचलाएको तथा निष्पक्ष भूमिका निर्वाह गर्नुको साटो योजनाबद्ध रूपमा सदनलाई ‘हाइज्याक’ गरेको आरोप सत्तागठबन्धन …
सदन खुलाउन राष्ट्रपतिसँग सभामुख र अध्यक्षले मागे सहयोग
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गरेका छन्। राष्ट्रपति कार्यालय शी…
सभामुख घिमिरे र सिपिसीका नेताबीच भेटवार्ता
सभामुख देवराज घिमिरेले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव यान च्याचिनसँग भेट गरेका छ…
व्यावहारिक शिक्षा दिने मुलुकले मात्रै प्रगति गर्न सक्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले व्यावहारिक शिक्षा दिन सक्ने मुलुकले मात्रै प्रगति गर्न सक्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स…
सभामुख घिमिरेद्वारा बजेट प्रमाणित
सभामुख देवराज घिमिरेले बजेट प्रमाणित गरेका छन्। आज सभामुख घिमिरेले संघीय संसद्को दुवै सदनबाट पारित भएकाे आर्थिक वर्ष ०८०/८१ को बजेटसम्बन्धी विधेयक प्रमा…
लम्पी स्किन राेग नियन्त्रणबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन
सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासबारे सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देश…
सभामुख घिमिरेद्वारा दाहालको निधनमा दु:ख व्यक्त
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले आज एक शोक व…
संसदीय समितिका सभापति चयनका विषयमा सभामुख र शीर्ष नेताबीच छलफल हुँदै
सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग छलफल गर्दै छन् । सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित आफ्नै का…