प्रधानमन्त्री प्रचण्डले मागे सुझाव - संवैधानिक पदमा कांग्रेसलाई समेट्नुपर्छ कि पर्दैन ?
प्रधानमन्त्री प्रचण्डले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै संवैधानिक पदहरूमा कांग्रेसलाई पनि समेटेर लैजान सकिने/ …