बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनलाई प्रदेश सभाका एक सय पाँच सांसदले विश्वासको मत दिएका …