रुपन्देहीका चन्द्रले जिते होन्डाको दसैँ अफर १५ लाख नगद

रुपन्देहीका चन्द्रले जिते होन्डाको दसैँ अफर १५ लाख नगद

होन्डाको दसैँ शुभलाभ बम्पर अफरअन्तर्गत रुपन्देहीका चन्द्रबहादुर थापाले १५ लाख रुपैयाँ जितेका छन् । सिद्धिविनायक अटो मोबाइल्स प्रालिले तिलोत्तमा नगरपालिका–१…