एक पूर्वकैदीको अनुभव : २१ वर्षपछि पनि यसकारण खुला छ ग्वान्टानामो

एक पूर्वकैदीको अनुभव : २१ वर्षपछि पनि यसकारण खुला छ ग्वान्टानामो

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिस्तारै गुपचुप ग्वान्टानामो शिविरलाई बन्द गराउने योजनामा काम गरिरहेका छन् । तर, अमेरिकी कंग्रेसले उनको प्रयासमा अवरोध सिर्जना गरेकाले ग्वान्टानामो खुला नै रहनेछ ।