नेपाल प्रहरीका १७ डिआइजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए [सूचीसहित]

नेपाल प्रहरीका १७ डिआइजीको सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख फेरिए [सूचीसहित]

नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा भएको छ। बिहीबार भएको काज सरुवाअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी वसन्तबहाद…