छाडा पशु चौपाया व्यवस्थापन : साढे पाँच वर्षमा चार करोडभन्दा बढी खर्च, समस्या उस्तै

छाडा पशु चौपाया व्यवस्थापन : साढे पाँच वर्षमा चार करोडभन्दा बढी खर्च, समस्या उस्तै

कञ्चनपुरका स्थानीय तहले छाडा पशु चौपाया व्यवस्थापनका नाममा करोडौँ रकम खर्च गर्दासमेत समस्या समाधान भएको छैन। अघिल्ला स्थानीय सरकारले पाँच वर्ष र अहिलेको नयाँ स…