माओवादी छाडेर स्वतन्त्रबाट सांसद जितेका दीपेन्द्र माओवादीमै फर्किए

माओवादी छाडेर स्वतन्त्रबाट सांसद जितेका दीपेन्द्र माओवादीमै फर्किए

लुम्बिनी प्रदेश सभा स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुनमगर माओवादीमा फर्किएका छन् ।  तत्कालीन पाँचदलीय गठबन्धनले टिकट बाँडफाँड गर्दा रोल्पा (२) मा कांग्रेसक…