मकवानपुरको बागमतीका ३० भूमिहीनले पाए जग्गाधनी पुर्जा

मकवानपुरको बागमतीका ३० भूमिहीनले पाए जग्गाधनी पुर्जा

बामगती गाउँपालिकाका ३० जना भूमिहीन सुकुमबासीले जग्गाधनी पुर्जा पाएका छन् । गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई जग्गाधनी लालपुर्जा वितरण…