‘पारिवारिक पाठ’ सिकाउने विद्यालय, सन्तानको स्याहारले अभिभावक भावुक

‘पारिवारिक पाठ’ सिकाउने विद्यालय, सन्तानको स्याहारले अभिभावक भावुक

देवी पाठक ढुंगेललाई कान्छि छोरीले तेल लगाएर कपाल बाटिदिइन्। हातखुट्टा राम्रोसँग धोइदिइन् र कपडाले मुख पुछिदिएर आफैंले तयार गरेको खानेकुरा खुवाइन्। पृष्ठभूमि…