बेनी बजारका अव्यवस्थित संरचना हटाउन सुरु

बेनी बजारका अव्यवस्थित संरचना हटाउन सुरु

म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ। बसपार्क, सडक, पुललगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भए…