साढे ५२ लाख पेस्की लिएर ठेकेदार एक वर्षदेखि बेपत्ता

साढे ५२ लाख पेस्की लिएर ठेकेदार एक वर्षदेखि बेपत्ता

खार्पु–चुवाँखोला नदीमा पक्की पुल निर्माणका  लागि स्वच्छन्द माउन्ट पुमरी जेबी नुवाकोटसँग हिल्सा–सिमकोट सडक योजनाले ०७८ साल असोज १४ सम्झौता गरेको थियो।   उक्त…