सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी दर्ता
सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन)विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्य…
सर्लाहीको बागमतीमा अस्थायी प्रहरी चौकी स्थापना
सर्लाहीको बागमती नगरपालिकामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ। बुधबार एक कार्यक्रमबीच बागमती नगरपालिका– १० शंकरपुरमा अस्थायी प्रहरी चौकी स्थापना गरि…
सर्लाहीमा बीभत्स अवस्थामा भारतीय नागरिकको शव फेला
सर्लाहीको हरिपुर्वामा बीभत्स अवस्थामा एक भारतीय नागरिकको शव फेला परेको छ। बुधबार साँझ हरिपुर नगरपालिका– १ पथरा पुलबाट पाँच सय मिटरको दूरीमा…
गृहमन्त्री श्रेष्ठद्वारा सहिद परिवारलाई घर हस्तान्तरण
सर्लाहीमा सहिद परिवारका लागि निर्माण गरिएकाे घर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हस्तान्तरण गरेका छन्। बागमती नगरपालिका– १२ नयाँ बस्त…
सर्लाहीमा ठूलो परिमाणमा नक्कली नोट बरामद
सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ । मंगलबार बिहान लालबन्दी नगरपालिका– ७, स्थित भित्री गल्लीबाट एक हजार दरका पा…
सर्लाहीको बागमतीमा १८ करोड लागतमा आर्यघाट शिलान्यास
सर्लाहीको बागमतीमा १८ करोड लागतमा व्यवस्थित आर्यघाट निर्माण हुने भएको छ। बागमती नगरपालिका– १२ स्थित बागमती नदीकिनारमा निर्माण हुने आर्यघाटको …
सर्लाहीमा नक्कली नोटको बिगबिगी
गत शनिबार साँझ करिब साढे ८ बजेतिर सर्लाहीको लालबन्दीमा रहेको एक खाजा घरमा होचो कद भएका एक व्यक्तिले गुजुमुज्ज पारिएको पाँच रुपैयाँको नोट दिएर एक प्या…
सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा दाहाल एक मतले विजयी
सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका प्रेमराज दाहाल विजयी भएका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अखि…
सर्लाही क्याम्पसमा अनेरास्ववियु र जनज्योतिमा गठबन्धन विजयी
सर्लाही क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका धर्मेन्द्र राय विजयी भएका छन्। स्ववियु निर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा ५५ मतान्तरले राय …
४० हजार ऋणमा गुम्यो ५० लाख, बन्दकी राखेको घडेरी बेचेर ‘साहु’ बेपत्ता भएपछि परिवारै सडकमा
४० हजार ऋणमा बन्दकी राखेको घडेरी साहुले बेचिदिएपछि सर्लाहीमा एक विपन्न परिवारको उठीबास लागेको छ। सर्लाहीको चक्रकट्ट नगरपालिकास्थित साबिक खाेरिया गाविस – ५ ब…
रामनगर घटना : चार वर्षपछि आत्मसमर्पण, धरौटीमा रिहा
चार वर्षपछि आत्मसमर्पण गरेका सर्लाहीको रामनगर घटनाका तीन फरार प्रतिवादी धरौटीमा रिहा भएका छन्। मनगर गाउँपालिका– ४ मा विकास निर्माणको विष…
संकटा सहज जित निकाल्दै सेमिफाइनलमा
सिएमजी संकटा क्लब जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानम…
कमाउने दुई छाेरा बिरामी, उपचारमा सहयोग गर्न माझी परिवारको हारगुहार
उपचार अभावमा दुई छोराको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि माझी परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकाे छ। सर्लाहीको ईश्वरपुर नगरपालिका&nda…
सातौँ राजर्षि जनक कप उद्घाटन गर्न उपप्रधानमन्त्री श्रेष्ठ सर्लाही आउँदै
सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता उद्घाटनका लागि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाही आउने भएका छन्। बुधबारब…
बालविवाहविरुद्ध ड्रइङ, पेन्टिङ र बालिका सम्मेलन
बालविवाह अन्त्यका लागि सर्लाहीको चन्द्रनगरमा बालविवाहविरुद्ध ड्रइङ, पेन्टिङ र बालिका सम्मेलन ०७९ आयोजना गर्ने भएको छ। सन् २०३० सम्ममा बालविवाहको अन्त्य गरी राष्…
अन्धकार हिरापुरमा दुई महिनापछि बिजुली
दुई महिनादेखि अन्धकारमा रहेको सर्लाहीको बरहथवा नगरपालिका– ११ स्थित हिरापुरमा बत्ती बलेको छ। आइतबार रातिबाट नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रले लाइ…
जनप्रतिनिधि र कर्मचारीबीचको विवादले हरिपुर्वाको कामकाज ठप्प
कर्मचारी र जनप्रतिनिधिबीच विवाद भएपछि सर्लाहीको हरिपुर्वा नगरपालिका अनिश्चित कालका लागि बन्द भएको छ। बिहीबार जनप्रतिनिधि र कर्मचारीबीच सामान्य विषयमा विवाद…
७१ वर्षमा ‘नागरिक’ बन्दाको मुस्कान
‘नागरिकता मिल्लै, अब दाल, चाउर मिल्तै’ सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६, कामत टोलमा बस्दै आएकी बनियादेवी माझीले आइतबार नयाँ पत्रिकाक…
चिसोले कठ्यांग्रिएर वृद्धाले गुमाइन् ज्यान
सर्लाहीमा चिसोले कठ्यांग्रिएर एक वृद्धाको ज्यान गएको छ। बसबरिया गाउँपालिका–५, धनगढानिवासी ७९ वर्षीया श्रीपतिदेवी पासवानले चिसोका कारण ज्यान गुमाएकी हुन्…
सर्लाहीमा ५०२ जना मोतियाविन्दुका बिमारीको शल्यक्रिया
सर्लाहीमा ठूलो संख्यामा मोतियाविन्दुको समस्या भएका बिमारीको आँखाको शल्यक्रिया गरिएको छ। जिल्लाका विभिन्न पालिकाका मोतियाविन्दुको समस्या भएका बिमारीको निःश…