तिलाको पानी पुग्यो पहाडको टुप्पोमा, साकार भयो वर्षाैँकाे सपना

तिलाको पानी पुग्यो पहाडको टुप्पोमा, साकार भयो वर्षाैँकाे सपना

तिला गाउँपालिकाका वडा नम्बर १ र २ मरुभूमिजस्तै छन्। काकाकुल स्थानीयवासीले नदीको पानी कलकल बगिरहेको मात्र देख्छन्, सुन्छन्। तर, उपयोग गर्न सकिने अवस्था थिएन। खेत…