वैदेशिक रोजगारीमा गएका १ प्रतिशत कामदारले पनि दिएनन् आरक्षण सेयरमा आवेदन

वैदेशिक रोजगारीमा गएका १ प्रतिशत कामदारले पनि दिएनन् आरक्षण सेयरमा आवेदन

करिब ४७ लाख नेपाली कामका लागि बिदेसिएका छन्, तर उनीहरूकै लागि आरक्षण गरिएको सेयरमा आठ हजारले मात्रै आवेदन दिएका छन्