झुपडीको माया : जो नयाँ घर बनाउन मान्दैनन्

झुपडीको माया : जो नयाँ घर बनाउन मान्दैनन्

राप्ती गाउँपालिका– ५ भुल्केखोला छेउमा एउटा झुपडी देखिन्छ। वरिपरि काठले बारिएको झुपडिमा ठूला–ठूला छिद्र परेको छ। भित्र के छ, बाहिरबाटै देखिन्छ। …