ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन अस्पताल भवन अलपत्र

ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन अस्पताल भवन अलपत्र

म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा निर्माणाधीन ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ योजना अलपत्र परेको छ।   निर्माण व्यवसायीले क…