युवाकवि निर्भीकको एकल कवितावाचन

युवाकवि निर्भीकको एकल कवितावाचन

युवाकवि निर्भीकजंग रायमाझीको एकल कवितावाचन सम्पन्न भएको छ। उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा आज काठमाडौंस्थित मण्डला थिएटरमा उनको एकल वाचन सम्पन्न भएको हो। …