सरकारको जवाफ- हिंसात्मक क्रियाकलापमा संलग्न दललाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अध्यादेश

सरकारको जवाफ- हिंसात्मक क्रियाकलापमा संलग्न दललाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अध्यादेश

आजीवन कारावास सजाय सुनाइएका व्यक्तिलाई उन्मुक्ति दिन सरकारले अध्यादेश ल्याएपछि आलाेचना सुरु भएकाे छ। अध्यादेश विवादमा आएपछि सरकारले स्पष्टीकरण दिँदै…