अघिल्लो वर्ष नै पूरा हुनुपर्थ्यो काठमाडौं भ्यु टावर, १२ तलामध्ये बल्ल नवाैँ तला ढलानको तयारी

अघिल्लो वर्ष नै पूरा हुनुपर्थ्यो काठमाडौं भ्यु टावर, १२ तलामध्ये बल्ल नवाैँ तला ढलानको तयारी

पुरानो बसपार्कस्थित १२ तले भ्यु टावर निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार टावर निर्माण भएको भए अघिल्लो वर्ष असारमै निर्माण कम्पनीले काठमाडौं महानगरलाई…