मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु

मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिए…