सीमित भूगोल र असीमित जनसंख्याबीच बढ्दै खाद्यसंकट

सीमित भूगोल र असीमित जनसंख्याबीच बढ्दै खाद्यसंकट

भूगोल सीमित छ, संसाधन सीमित छन्, खाद्यान्न पनि सीमित छ । तर, जनसंख्याको कुनै सीमा छैन । हाम्रो चेतना अझै पनि बन्द छ ।