नयाँ सांसदलाई संसद् सचिवालयका पूर्वमहासचिव भट्टराईका टिप्स : ‘नियमावलीको राम्रो अध्ययन र ज्ञान बढाउनुस्’
संसद् सचिवालयका पूर्वमहासचिव मनोहर भट्टराईले पहिलोपटक निर्वाचित सांसदहरूलाई नियमावलीको राम्रो अध्ययन र ज्ञान बढाउन सुझाब दिएका छन्। नयाँ पत्रिकासँगको कुरा…