५० वर्षमै वृद्धभत्ता दिनेजसरी प्रतिस्पर्धा भइरहेको छ : गगन थापा

५० वर्षमै वृद्धभत्ता दिनेजसरी प्रतिस्पर्धा भइरहेको छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्धभत्ता छिटोछिटो दिने निर्णय गरिरहेको बताएका छन्। बिहीबार आर्थिक पत्रकार …