झलनाथको प्रश्न- २६६ मत कहाँबाट आयो ?

झलनाथको प्रश्न- २६६ मत कहाँबाट आयो ?

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। इलाम–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका खनाल…