दिल्ली अटो एक्स्पो : अंग्रेजी नयाँ वर्षमा सात कार लन्च हुँदै

दिल्ली अटो एक्स्पो : अंग्रेजी नयाँ वर्षमा सात कार लन्च हुँदै

भारतीय अटो इन्डस्ट्रीले एसियाकै ठूलो अटो सो आयोजना गर्दै छ । यसको नाम ‘दिल्ली अटो एक्स्पो’ दिइएको छ ।