दार्चुला हत्या प्रकरण : एकसातासम्म आफन्तले बुझेनन् शव

दार्चुला हत्या प्रकरण : एकसातासम्म आफन्तले बुझेनन् शव

दार्चुलाको व्याँस गाउँपालिका ४ डोकटमा मृत फेला परेका नरसिंह विष्टको शव अझै आफन्तले बुझेका छैनन् । प्रहरीले शुक्रबार शवको पोष्टमार्टम गरे पनि आफन्तले शव बुझेका …