कपिलवस्तु ३ (१) मा एमालेका अर्जुन केसी विजयी

कपिलवस्तु ३ (१) मा एमालेका अर्जुन केसी विजयी

कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले एमालेका उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् । केसीले लोसपाका उम्मेदवार रविदत्त मिश्रालाई पुराजित गरेका हुन् ।…