सर्लाही ४ (ख) मा माओवादीका महतो विजयी

सर्लाही ४ (ख) मा माओवादीका महतो विजयी

सर्लाही ४ (ख) मा सत्ता गठवन्धनकाबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन् । महतोले ८ हजार ३३ मत ल्याएर विजयी भएका हुन् । …