पशुपतिमा महादीपदान गर्ने भक्तजनको बिहानैदेखि चहलपहल

पशुपतिमा महादीपदान गर्ने भक्तजनको बिहानैदेखि चहलपहल

दिवंगत पितृको सद्गतिको कामना गर्दैपशुपति क्षेत्रमा महादीपदान गर्न सोमबार बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुक…