\'कांग्रेस- माओवादीबीच फाटाे पार्न प्रेषित सूचना भ्रमपूर्ण र दुराशययुक्त राजनीतिक अपराध\'
निर्वाचनकाे अघिल्लाे दिन शनिबार कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो पार्ने आशयले सामाजिक सञ्जालमा भाइरल भइरहेका भ्रामक सूचनाप्रति दुई पार्टीले आपत्ति जन…