माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

प्रतिनिधिसभा र प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनको पर्यवेक्षण गर्न माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद तौफिक काठमाडौं आइपुगेका छन् । निर्वाचन आयोगका सहसचि…