नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल आज : दशरथ रंगशालामा नेपालको ५०औँ अन्तर्राष्ट्रिय खेल
नेपाली राष्ट्रिय फुटबल टोलीले बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्दै छ । दशरथ रंगशालामा हुने यो नेपालको ५०औँ अन्तर्राष्ट्रिय घरेलु खेल हो ।…