नक्कली सुनका गहना धितो राखेर २४ लाख ऋण, पोखराबाट एकजना पक्राउ

नक्कली सुनका गहना धितो राखेर २४ लाख ऋण, पोखराबाट एकजना पक्राउ

नक्कली सुनका गहना बैंकमा धितो राखेर २४ लाख पाँच हजार ऋण लिई ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकास्थित सराङकोट बस्ने २५ वर्षक…