बागमती नदीमा एक लाख माछाका भुरा छाडियो

बागमती नदीमा एक लाख माछाका भुरा छाडियो

प्राकृतिक जलाशय तथा नदी, नाला र खोलामा माछाको अभाव हुन नदिने उद्देश्यले मकवानपुरको बागमती नदीमा एक लाख माछाका भुरा छाडिएको छ। हाल त्यहाँ माछाको कमी हुँदै…