चुनावको मुखैमा कांग्रेसले गर्‍यो ७४ नेता-कार्यकर्तालाई पार्टीनिकाला

चुनावको मुखैमा कांग्रेसले गर्‍यो ७४ नेता-कार्यकर्तालाई पार्टीनिकाला

चुनावको मुखैमा नेपाली कांग्रेसले ७४ नेता-कार्यकर्तालाई पार्टीनिकाला गरेको छ। आइतबार कांग्रेस अनुशासन आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले एक विज्ञप्ति जारी गर्द…