ओखलढुंगाका २५ कैदीबन्दीले समानुपातिक भोट हाल्न पाउने

ओखलढुंगाका २५ कैदीबन्दीले समानुपातिक भोट हाल्न पाउने

आगामी मंसिर ४ गते हुने निर्वाचनमा ओखलढुंगा जिल्ला कारागारमा रहेका २५ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले जिल्ला कारागारलाई अस्थायी मतद…