चुनावपछि गठन हुने सरकारको नेतृत्वबारे छलफल भएको छैन : प्रवक्ता महत

चुनावपछि गठन हुने सरकारको नेतृत्वबारे छलफल भएको छैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चुनावपछि गठन हुने सरकारको नेतृत्वबारे गठबन्धनमा छलफल नभएको बताएका छन्। धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उ…