मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

पाकेको मार्सी धानमा ब्लास्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन्। ब्लास्ट रोगको संक्रमणले …