प्रतिगामी शक्तिलाई पराजित नगरे लोकतन्त्रमाथि गम्भीर खतरा : डा. भट्टराई

प्रतिगामी शक्तिलाई पराजित नगरे लोकतन्त्रमाथि गम्भीर खतरा : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन्।…