समानुपातिक निर्वाचन प्रणालीको चीरहरण

समानुपातिक निर्वाचन प्रणालीको चीरहरण

दलहरूले दलित, जनजाति, महिला, मधेसी र मुस्लिमलाई होइन, आफन्त र बफादारलाई संसद्मा पुर्‍याएर समानुपातिक निर्वाचन प्रणालीको चीरहरण गरेका छन्