७२ सिटे जहाजका एक्लो यात्रु पौडेल भन्छन् - ‘एक्लो यात्रा अविस्मरणीय बन्यो’

७२ सिटे जहाजका एक्लो यात्रु पौडेल भन्छन् - ‘एक्लो यात्रा अविस्मरणीय बन्यो’

७२ सिटको जहाजमा एक्लो यात्रु! तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ तर मंगलबार साँझ भइदियो त्यस्तै। बुद्ध एयर मंगलबार साँझ ८ बजे एक्लो यात्रु बोकेर काठमाडौ…