विद्यार्थी बिमामार्फत वार्षिक अर्बौँ बाहिरिँदै : अस्ट्रेलिया जानेले मात्रै खर्चिए नौ अर्ब
गत आर्थिक वर्ष ०७८/७९ मा एक लाख १२ हजार नो अब्जेक्सन लेटर लिएकामध्ये ६६ हजार आठ सय विद्यार्थी अस्ट्रेलिया जान चाहने, बिमा गर्न प्रतिविद्यार्थी एक हजार अमेरिकी डलर खर्च लाग्ने